मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

barnanmedia.com · Wed Apr 29 22:06:58 GMT 2026

मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् ।

यो व्यवसाय गरेर आत्मनिर्भर बन्नेहरूमध्ये हुनुहुन्छ, मलेसिया र साउदी अरब गरेर चार वर्ष बिताएर स्वदेश फर्किनु भएका सर्लाही ईश्वरपुर–१ का महम्मद अफजल । उहाँ हाल महोत्तरीको बर्दिबास चोकमा उखु पेलेर जुस बेच्ने गर्नुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)