‘चुडेल’ जसले सयौं मानिसको ज्यान बचाइन्
farakdhar.com · Tue May 03 17:06:20 GMT 2022
हातहातमा धारिला हतियारहरु बोकेको मानिसको भिडले जूरा कारुहिंबीको घर घेरे । उनको घरभित्र शरण लिएका व्यक्तिहरुलाई बाहिर निकाल्ने ती हतियारधारीको माग थियो, तर त्यस समयमा जूरासँग कुनै हतियार थिएन् । उनी निःशस्त्र थिइन् । उनको साथमा केवल जादुको शक्ति मात्र थियो ।
यही शक्तिका कारण हतियारधारी मानिसहरुको मनमा उनीप्रति एक किसिमको डर उत्पन्न भएको थियो, जसका कारण उनको घरभित्र ज्यान बचाउन लुकेका सयभन्दा बढी मानिसको ज्यान बच्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)