अमेरिकाले नियन्त्रणमा लिएका आफ्ना जहाजहरू रिहा गर्न इरानले कसलाई अपील गर्यो?
barnanmedia.com · Wed Apr 29 22:30:05 GMT 2026

इरानले संयुक्त राष्ट्रसंघ (UN) लाई अमेरिकाले कब्जामा लिएका आफ्ना जहाजहरू रिहा गर्न अपील गरेको छ।
यस सम्बन्धमा संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरवानीले मंगलबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)