जनतासँगको सम्बन्ध टाढिएकाले एमाले कमजोर भयो : प्रदीप ज्ञवाली
ratopati.com · Tue Sep 08 09:01:59 GMT 2026

काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता कार्यकर्ता परिचालन भन्दा पनि सीडीओ सरुवातिर केन्द्रित बन्दा जनसम्बन्ध टुटेको स्वीकार गरेका छन् ।