योगेश भट्टराईले मागे ओलीको राजीनामा
canadanepal.com · Sat May 23 14:24:04 GMT 2026

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
शनिबार अध्यक्ष ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा भट्टराईले अध्यक्ष ओलीको राजीनामा मागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)