सौगात मल्लसहितको फिल्म 'लाखे' अब युट्युबमा
setopati.com · Tue Jun 16 09:48:00 GMT 2026

अभिनेता सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म 'लाखे' युट्युबमा सार्वजनिक भएको छ।
सिनेमा हलमा वि.स. २०७९ मा रिलिज 'लाखे' मंगलबार ओएसआर मुभिजको युट्युबमा प्रिमियर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)