बाढी पीडितका लागि सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग
clickmandu.com · Tue Sep 08 09:07:10 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले ठूलो आर्थिक सहयोग प्रदान गरेका छन् ।
दुवै कम्पनीले संयुक्त रूपमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)