भेनेजुएला नजिकै अमेरिकी नौसैनिक आधार शिविर निर्माण गरिनु चिन्ताको बिषय : ब्राजिल
barnanmedia.com · Sun Nov 23 21:25:00 GMT 2025

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले भेनेजुएलानजिकै अमेरिकी सैन्य आधार शिविर निर्माण हुन लागेको रयसबाट ब्राजिल ‘निकै चिन्तित’ भएको बताउनुभएको छ।
लुलाले जोहानेसबर्गमा जी–२० शिखर सम्मेलनमा भाग लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “अमेरिकाले क्यारेबियाली सागरमा राखेको सैन्य संयन्त्रलाई लिएर म निकै चिन्तित छु ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)