‘एमालेको बैठकका विषय ‘अतिरञ्जित’ भएर बाहिर आए’
nagariknews.nagariknetwork.com · Sat May 23 14:21:05 GMT 2026
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा सहभागी नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । शनिबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले बैठकको प्रक्रिया र पछिल्लो समय बाहिर आएका विषयवस्तुबारे स्पष्ट पारेका छन् ।
उपमहासचिव भट्टले बैठकमा अधिकांश सचिवहरूले आफ्ना अनुभूति र अनुभवहरू राखेको र भोलि बाँकी रहेका सचिवहरूले पनि आफ्नो धारणा राखेपछि ११ वटा एजेन्डामा छलफल सुरु हुने जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)