‘ककरोच जनता पार्टी’का संस्थापक दीपके सडकमै कुटिए
baahrakhari.com · Tue Jun 16 09:58:55 GMT 2026

काठमाडौं । ‘ककरोच जनता पार्टी’ (सीजेपी)का संस्थापक अभिजीत दीपके सडकमै कुटिएका छन् । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा एक विरोध प्रदर्शन का क्रममा दीपकेमाथि एक व्यक्तिले थप्पड प्रहार गरेका छन् ।
जयपुरस्थित ‘सहिद स्मारक’मा सोमबार दिउँसो ३ बजे आयोजना गरिएको शान्तिपूर्ण सभामा दीपके मञ्चतर्फ जाँदै गर्दा त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ