दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
rajdhanidaily.com · Tue Jun 16 10:05:03 GMT 2026

कालिकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ । स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्त्व बढ्दै गएको हो ।
कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा अवस्थित छ, लुहारेकोट । लुहारेकोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)