मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वार्थ बाझिने व्यक्ति मन्त्री नियुक्त गर्न नहुने रिट सर्वोच्च अदालतद्वारा खारेज

kendrabindu.com · Tue Jun 16 10:06:01 GMT 2026

काठमाडौं । स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार (असार २) रिट खारेज हुने फैसला सुनाएको हो ।

स्वार्थ जोडिएका व्यक्तिहरू मन्त्री बन्न र बनाउन रोकिनुपर्ने माग राखेर २०८० चैत १९ मा सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए । ‘स्वार्थको द्वन्द्व’ रोक्न कानुनी व्यवस्था गर्न समेत माग गर्दै रिट दायर भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय