एलजीले नेपालमा ल्यायो एसेन्सियल सिरिज, फ्रिजदेखि एसीसम्म नयाँ घरेलु उपकरण
nepalviews.com · Tue Jun 16 10:07:51 GMT 2026

काठमाडौं । नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राख्दै LG Electronics Singapore ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ । काठमाडौंस्थित Vivanta Kathmandu मा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।
‘हरेक घरको खुसी, घर–घरमा LG’ अभियानअन्तर्गत सार्वजनिक गरिएको Essential Series मा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई समेटिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)