मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

झडपपछि चिनियाँ सेनाले तवाङ नजिकै तैनाथ गर्‍यो फाइटर जेट्स

nepallive.com · Thu Dec 15 01:08:00 GMT 2022

काठमाडौं– अरुणाचलको तवाङमा ९ डसेम्बरमा भारत र चीनका सैनिकबीच झडप भएको थियो। यसपछि चीनले तवाङभन्दा करिब १५५ किलोमिटरको दूरीमा रहको शिगात्से एयरपोर्टमा १० वटा एयरक्राफ्ट तैनाथ गरेको छ।

एलएसी नजिक रहेको उक्त सिभिलियन एयरपोर्टमा चिनियाँ आर्मी सक्रिय देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यससँग सम्बन्धित स्याटलाइट तस्बिर बाहिरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)