मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हङकङसँग १५ रनले हार्‍यो नेपाल

kendrabindu.com · Tue Sep 08 09:24:15 GMT 2026

काठमाडौं । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा समेटियो ।

नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए। उनले उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुल्शन झाले २० रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)