सङ्खुवासभा कारागारभित्र दुईकैदी हत्या प्रकरण : ७ प्रहरीसहित१५ जनालाई जन्मकैद
barnanmedia.com · Tue Jun 16 10:06:52 GMT 2026

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदीको हत्या प्रकरणमा संलग्न ठहरिएका सात प्रहरीसहित १५ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ।
जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले कारागारभित्र भएको दुई कैदीको हत्या घटनामा दोषी ठहरिएका १५ जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१०) बमोजिम जन्मकैदको फैसला सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)