हमास र हेजबुल्लाहमाथि आक्रमण जारी राख्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाइ
barnanmedia.com · Sun Nov 23 21:45:00 GMT 2025

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई लेबनानमा पुनः सङ्गठित हुनबाट रोक्न इजरायलले आवश्यक सबै कदम चाल्ने र हमासलाई गाजामा त्यसो गर्नबाट रोक्ने बताउनुभएको छ ।
“गत हप्ता इजरायलले छिमेकी लेबनानमा हेजबुल्लाहको लन्चर र सैन्य स्थलसहिच धेरै स्थानमा आक्रमण गरेको छ,” इजरायली सेनाले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)