मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
deshsanchar.com · Fri Jun 26 14:52:54 GMT 2026

काठमाडौँ – देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ। जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा (२१४ मिलीमिटर) को ६९.६ प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)