सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्री हस्तान्तरण
deshsanchar.com · Fri Jun 26 14:39:39 GMT 2026

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)