मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

deshsanchar.com · Fri Jun 26 13:54:51 GMT 2026

घोडाघोडी – असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो। तर यसवर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीक विपरीत बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)