विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
ratopati.com · Tue Jun 16 10:21:33 GMT 2026
न्युयोर्क । विश्वकप २०२६ मा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को भूमिकामा रहेका अस्ट्रेलियाली रेफ्री शन इभान्सले क्यामराको अगाडि हातबाट बनेको ‘ओके’ को संकेत अनपेक्षित र उपचेतन मनको कम्पन मात्र भएको बताएका छन्।
फिफाको विस्तृत छानबिनले उनलाई दोषी नदेखाएपछि इभान्सले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएका हुन्। उनले आफूले सो इसारा गरेको कुरामा कुनै हेक्का नभएको दाबी गर्दै कुनै पनि प्रकारको सन्देश, आबद्धता, खेल वा विश्वासलाई नियतवश सञ्चार गर्न खोजेको कुरालाई पूर्ण रूपमा अस्वीकार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)