मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण कोरियामा रहेका नेपाली श्रमिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न आग्रह

canadanepal.com · Tue Jun 16 10:21:09 GMT 2026

काठमाडौँ - दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य संरक्षण तथा स्वास्थ्य सेवामा सहज पहुँचको विषयमा नेपाल सरकारले चासो व्यक्त गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत बीच मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उक्त विषय उठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)