जेनजी विद्रोहको एक वर्ष : सबैका लागि अग्निपरीक्षा
ratopati.com · Tue Sep 08 09:37:54 GMT 2026

वि.सं. २०८२ भदौमा नेपाली राजनीतिले एउटा अभूतपूर्व र ऐतिहासिक मोड लियो । जेनजी' पुस्ताले बालेको सडक-विद्रोहको आगोले देशको सम्पूर्ण शक्ति-सन्तुलनलाई नै उलटपुलट गरिदियो ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको जगमा सल्केको त्यो नागरिक असन्तोषले तत्कालीन केपी ओली नेतृत्वमा रहेको एमाले, कांग्रेस गठबन्धन सरकारको बहिर्गमन, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन र २०८२ फागुनमा सम्पन्न आमनिर्वाचनमार्फत मुलुकलाई नयाँ राजनीतिक दिशानिर्देश गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)