पूर्णिमा र मृदुल बने मिस तथा मिस्टर सुप्रन्यासनल नेपाल २०२६
newsofnepal.com · Tue Jun 16 09:30:00 GMT 2026

काठमाडौं
मिस सुप्रन्यासनल नेपाल र मिस्टर सुप्रन्यासनल नेपाल २०२६ का विजेता घोषणा गरिएको छ। आयोजित विशेष समारोहमा भएको छनोट प्रक्रियापछि पूर्णिमा कार्की र मृदुल आचार्यले क्रमशः महिला तथा पुरुषतर्फको उपाधि जित्न सफल भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)