स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा समन्वय गरिने
corporatenepal.com · Fri Jun 05 11:19:24 GMT 2026

काठमाडौँ । स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकका कारण स्थानीय समुदायसँग देखिएका समस्या तथा गुनासो न्यूनीकरण गर्न सङ्घ र प्रदेश सरकारबीच समन्वयात्मक पहल अघि बढाइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजनमा आयोजित प्रदेश सरकारका पर्यटन क्षेत्र हेर्ने सचिवहरूको बैठकले स्थलमार्गबाट नेपाल आउने पर्यटकको गतिविधि व्यवस्थापन सम्बन्धमा विभिन्न निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)