वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण
khabarhub.com · Fri Jun 05 11:21:43 GMT 2026

नेपालगञ्ज – विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका झोला वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)