मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सचिवालय बैठक भोलि पनि बस्ने

lokaantar.com

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राखेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)