मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेटौँडाले जोड्यो श्रमिकलाई सुरक्षा कोषमा

nepalpress.com · Tue Jun 16 10:32:25 GMT 2026

हेटौँडा । श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने स्थानीय तहमा हेटौँडा उपमहानगरपालिका पनि थपिएको छ ।

श्रम तथा रोजगार मन्त्रालयको आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)