गाउँकै एक नेतासँग भेटिएकी वडा सदस्य मनिषा मृत फेला
barnanmedia.com · Tue Jun 16 10:30:33 GMT 2026

सामाजिक सञ्जालमा रङ्गेहात भेटिएको भन्दै एउटा भिडियो सार्वजनिक भएपछि बेपत्ता भएकी अछामकी ३५ वर्षीया मनिषा देवी साउँद जंगलमा मृ'त फेला परेकी छन्।
अछामको ढकारी गाउँपालिका–४ बलाताकी साउँद जंगलमा झु न्डिएको अव स्थामा फे'ला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शुक्रबार बिहान करिब ११ बजेदेखि घरबाट स'म्पर्क'वि'हीन भएकी साउँदको श व आइतबार जं'गलमा फे ला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)