इन्डोनेसियामा ज्वालामुखी विस्फोट
nepalbahas.com · Fri Jun 05 11:16:19 GMT 2026

इन्डोनेसियामा ज्वालामुखी विस्फोट
२२ जेठ, जकार्ता । पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी शुक्रबार पटक–पटक विस्फोट हुँदा त्यस क्षेत्रको आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द गर्न बाध्य तुल्यायाएको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)