मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवा–केरुङ नाका बन्द भएपछि कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल

clickmandu.com · Tue Sep 08 09:47:27 GMT 2026

मुस्ताङ । उत्तरी कोरला नाकाबाट फलफूल बोकेका १० वटा कन्टेनर भन्सारमा चेकजाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा–केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरला नाकातर्फ फर्काउन थालिएको हो । केरुङ नाकाबाट फिर्ता आएका फलफूलका कन्टेनर कोरला नाकास्थित लिजीमा आइपुगेपछि नेपाली कन्टेनरले त्यहाँ पुर्‍याइएका फलफूल पल्टी गरी नेपाल भित्र्याउन थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)