मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

barnanmedia.com · Mon Mar 10 21:40:35 GMT 2025

काठमाडौँ, २७ फागुनः

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को नेपाल प्रिमियर गरिएको छ । ललितपुरको क्युएफएक्स लाविम मलमा सोमबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको राम्रो उपस्थिति थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)