सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीद्वारा बन्द हेटौँडा कपडा उद्योग निरीक्षण
khabarhub.com · Sat May 23 15:12:59 GMT 2026

मकवानपुर – सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज हेटौँडा औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेकोे हेटौँडा कपडा उद्योगको निरीक्षण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)