मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

nepalsamaya.com · Tue Jun 16 10:41:23 GMT 2026

मान्म (कालीकोट)। दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ। स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्व बढ्दै गएको हो।

कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा अवस्थित छ, लुहारेकोट। लुहारेकोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिने गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)