पूर्वाधार विकास मन्त्री बैठकमा अनुपस्थित भएकोमा सभापति गजुरेलको असन्तुष्टि, स्पष्टीकरण मागिने
setopati.com · Tue Jun 16 10:43:48 GMT 2026
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई पूर्वजानकारी गराएर बैठक बोलाइएको भए पनि उनी अनुपस्थित हुनु गम्भीर विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलवार बसेको समितिको बैठकमा सभापति गजुरेलले मन्त्रीको यो अनुपस्थितिबारे मन्त्रालयसँग औपचारिक स्पष्टीकरण माग गरिने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)