अर्जेन्टिनालाई अल्जेरियाले दिन सक्ला चुनौती ?
kharibot.com · Tue Jun 16 10:40:00 GMT 2026

काठमाडौँ । विश्वकप उपाधि रक्षा अभियान अन्तर्गत साविक विजेता अर्जेन्टिना बुधबार बिहान अमेरिकाको कान्सास सिटीमा अल्जेरियासँग आमनेसामने हुँदैछ । यो खेल बुधबार बिहान ६: ४५ बजेदेखि शुरु हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)