मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राजनीतिक सङ्कटबीच नेटो प्रमुख बोस्निया भ्रमणमा

barnanmedia.com · Mon Mar 10 21:46:35 GMT 2025

काठमाडौँ, २७ फागुनः नेटोका उच्च प्रतिनिधि र सर्बियाली राष्ट्रपतिबीच चर्को विवादबीच उत्तर एटलान्टिक गठबन्धन (नाटो)का प्रमुख मार्क रुट सोमबार बोस्नियाको भ्रमणमा जानुभएको छ ।

बोस्नियाको शान्ति सम्झौताको निरीक्षण गर्ने उच्च प्रतिनिधि क्रिश्चियन स्मितको अवहेलना गरेको अभियोगमा रिपब्लिका स्र्पस्का (आरएस) का राष्ट्रपति मिलोराड डोडिकलाई गत महिना दोषी ठहर गरिएपछि राजनीतिक तनाव बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)