मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूसी तेल प्रशोधदन केन्द्रमा युक्रेनी आक्रमण

ratopati.com · Tue Jun 16 10:45:58 GMT 2026

काठमाडदँ । एउटा युक्रेनी ड्रोनले मङ्गलबार मस्कोस्थित एउटा महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा प्रहार गर्दा प्रशोदन केन्द्रमा आगलागी हुनुका साथै भौतिक क्षति पुर्याएको रूसी अधिकारीहरूले जनाएका छन् । यसैगरी युक्रेनले यो आक्रमण रूसकै आक्रमणको प्रति–आक्रमण भएको पुष्टि गरेको छ ।

यसअघि मस्कोले देश भरि गरेको ६०० वटा भन्दा बढी ड्रोन तथा ७० मिसाइल प्रहारले कम्तिमा ११ जनाको ज्यान गएको र किएभमा युनेस्कोको सूचीमा रहेको अर्थोडक्स मठको क्षेत्रलाई क्षति पुर्याएको युक्रेनले बताएको एक दिन पछि यो आक्रमण भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)