न्युजिल्यान्ड र इरानको बराबरी
gorkhapatraonline.com · Tue Jun 16 10:45:22 GMT 2026
न्युजिल्यान्ड र इरानले फिफा विश्वकपको पहिलो खेलमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा मङ्गलबार बिहान भएको खेलमा न्युजिल्यान्ड र इरानले २–२ गोलको बराबरी खेले । समूह ‘जी’ को पहिलो खेलमा न्युजिल्यान्ड दुईपटक लिएको अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । प्रतिस्पर्धात्मक खेलमा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)