ठेकेदार पटेल–रमण जेभीको लापरवाहीले सुनकोशी मरिन डाईभर्सन अलपत्र, नयाँ ठेक्का आव्हान
kendrabindu.com · Tue Jun 16 10:46:47 GMT 2026

काठमाडौं । सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना अलपत्र पार्ने निर्माण व्यवसायी पटेल–रमण जेभीले सरकारलाई करिब ११ अर्ब रुपैयाँ तिर्नु पर्ने भएको छ।
राष्ट्रिय गौरवमा सूचीकृत यो आयोजना निर्माणको ठेक्का पाएर निर्धारित समयभन्दा निकै सुस्त गतिमा काम गरेको भन्दै पूर्ववर्ती सरकारले ठेक्का तोडेको थियो। अहिले उसले तिर्नुपर्ने जरिवाना रकम तोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ