नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु
kathmandupati.com · Tue Jun 16 10:44:17 GMT 2026

दाङ- इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गरेका नौ जना स्थानीयले जग्गा खाली गर्न सुरु गरेका छन् ।
प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाबीच यसअघिको छलफलपछि आफैँले जग्गा खाली गर्न थालेका हुन् । कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)