अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डबारे भनाइ ‘तरङ्गी’ : ग्रीनल्याण्ड
barnanmedia.com · Mon Mar 10 21:48:52 GMT 2025

काठमाडौँ, २७ फागुनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभएको छ ।
सोमबार डेनिस प्रान्तको विधायिकी निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री म्यूट एजेडले डेनिस सार्वजनिक रेडियोसँगको कुराकानीमा उहाँले भन्नुभयो, “अहिले विश्व व्यवस्था धेरै मोर्चाहरूमा विभाजित भएको र डगमगाइरहेको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पले धेरै अप्रत्याशित धारणा सार्वजनिक गर्दै विश्व समुदायलाई तरङ्गीत र असुरक्षित महसुस गराउनुहुन्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)