मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्डोनेसियाको हरित अभियान : सन् २०२९ भित्र पूण फोहोर व्यवस्थापन गर्ने लक्ष्य

barnanmedia.com · Mon Mar 10 21:51:00 GMT 2025

काठमाडौँ, २७ फागुनः इन्डोनेसियाली सरकारले सन् २०२९ सम्ममा शतप्रतिशत फोहोर व्यवस्थापन गर्ने लक्ष्य राखेको घोषणा गरेको छ, जुन लक्ष्य सन् २०२५–२०२९ राष्ट्रिय मध्यमकालीन विकास योजनामा उल्लेख गरिएको छ ।

इन्डोनेसियाका वातावरण तथा वन मन्त्री हनिफ फैसोल नुरोफिकले भन्नुभयो,“यो लक्ष्य पूरा गर्ने मुख्य प्रयासहरू मध्ये एउटा अन्तिम डिस्पोजल साइटहरू बन्द गर्नु हो, जसले अझै खुला डम्पिङ प्रणाली प्रयोग गरिरहेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)