मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० हजार घुस रकम सहित वड़ा अध्यक्ष पक्राउ

nayapatrikadaily.com · Mon Oct 11 00:38:00 GMT 2021

महोत्तरीको मटिहानी नगरपालिकामा एक वड़ा अध्यक्षसहित दुई जनालाई १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धानआयोग बर्दिबासको टोलीले पक्राउ गरेको छ।

मटिहानी वड़ा न ५ का वड़ा अध्यक्ष राम बहादुर महतो र उनकै वड़ामा कार्यरत एकजना कर्मचारीलाई अख्तियारको टोलीले आइतबार अपरान्ह ३ बजे पक्राउ गरि साँझ करिब ६ बजे मुचुल्कासहितको आवश्यक प्रक्रिया पूरा गरि बर्दिबास स्थित कार्यालयमा अनुसन्धानको लागि लगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)