विद्या भण्डारीलाई छेउमा राखेर ईश्वर पोखरेलले खोलेको 'फायर'
setopati.com · Sat Jun 28 16:35:00 GMT 2025

मदन भण्डारीको विचार लेखिएका रंगीचंगी ब्यानर फर्फराइरहेका। प्रांगणमा ठडिएका पोलैपिच्छे मदनका तस्बिर र त्यससँगै लेखिएका उनले अघि सारेको जनताको बहुदलीय जनवादको दृष्टिकोणको सार–संक्षेप।
शनिबार राष्ट्रिय सभागृहको माहौल मदनमय थियो। काठमाडौं उपत्यकाका मात्र नभई टाढा टाढाबाट एमालेका नेता–कार्यकर्ता राष्ट्रिय सभागृह आइपुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)