केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी
onlinekhabar.com · Sat Jun 28 16:31:17 GMT 2025

१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् ।
मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)