कर्णाली नदीमा नुहाउने क्रममा युवक बेपत्ता
nagariknews.nagariknetwork.com · Tue Jun 16 10:40:57 GMT 2026

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित तारबजार क्षेत्रमा कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।
मुगुबाट सुर्खेततर्फ जाँदै गरेको क प्र०२–००१ क ०७८० नम्बरको मिनी ट्रक सडक छेउमा रोकेर नदीमा नुहाउन गएका सहचालक डोल्पाको जगदुल्ला गाउँपालिका निवासी अन्दाजी २४ वर्षीय नविन रोकायलाई नदीको तीव्र बहावले बगाएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)