एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट सुविधा
ajakoartha.com · Tue Jun 16 10:52:00 GMT 2026

काठमाडौं- एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारी पश्चात बैंकका ग्राहक महानुभावहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)