पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्री आग्रह
khabarhub.com · Sat Jun 28 17:02:05 GMT 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । शनिबार राति सामाजिक सञ्जालमार्फत ओलीले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)