उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते
barnanmedia.com · Mon Mar 10 21:58:14 GMT 2025

सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र कार्गो जहाज ठोक्किएपछि ३२ जना घाइते भएका छन् । हाल ठूलो उद्धार कार्य जारी छ ।
ग्रिम्स्बी पोर्ट निर्देशक मार्टिन बोयर्सले एएफपीलाई भन्नुभयो,“घाइतेहरूलाई तीनवटा जहाजमा उपचारको लागि किनारमा ल्याइएको छ । त्यहाँ घाटमा एम्बुलेन्सहरूको लाइन छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)